Social Icons

Pages

Thursday, September 10, 2009

कार्टुन



-उही कुमार लामाको कार्टुन
बित्ने भो जिन्दगी जुवामा

कार्टुन/फोटो


सिरुपाते नारान, माधव नेपाल जुङ्गा, बाबुरामको दाह्री, हौ बाबुरामको दाह्री ! जुंगा - दाह्री लडाएर दंग भाछन् पारी, दिल्ली बजाउ थपडी !!





दखिनको नारान सांढेले, खायो हाम्रो बाली हौ, खायो हाम्रो बाली !हाम्रै गोरु लबस्तरा, सांढेलाई गाली,जनता लगाउ हथकडी !!

बिचलित्

बिचलित् भयो मन उन्को दर्शण नपाउनाले
जन्दगी नै उदासी भो मेरी उनी नआउनाले
दुख सुखमा साथ दिइ अनयासै छोडी गइन्
एक्लै पारी दनियामा म बाट बिरानो भइन्
उनी थिइन सवै थ्याे उनी गइन सवै हरायो
सुमसम्याउदै ति स्मृतिहरु मलाइ रुने गरायो
साँमु पर्छ जुनलाइ सोध्छु तर केही बोल्दैन
म्ान्दिरमा देवतालाइ सोद्धा भेद केही खोल्दैन
अब कस्को साथ मागु म अनी कस्को माया
यो कलेजी नौ चिरा पारी हराइ गयो छाया प्रेम

उज्जल बिराट

बीते का कुरा ले

Sunday, September 06, 2009

नुवाकोट

बिदुर न.पा.
बिदुर न.पा.
अञ्चल - जिल्लानुवाकोट
बागमती - क्षेत्र
समय क्षेत्र
नेपाली समय (UTC+५:४५)
जनसंख्या (2001) - जनघनत्व
२१,१९३ -
बिदुर न.पा. नेपालको बागमती अञ्चलको नुवाकोट जिल्लाको एक नगरपालिका हो। यो ठाउंमा ४२३४ वटा घर छन्।

[परिवर्तन्] जनसंख्या
नेपालको सन् २००१को जनगणना अनुसार बिदुर न.पा.को जनसंख्या २१,१९३ छ।[१] यस मध्य पुरुष ४९%, र महिला ५१% छन्।
नेपाल अधिराज्यको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्रको वाग्मती अञ्चल अर्न्तगत राजधानी काठमाण्डौं उत्तर-पश्चिम दिशामा अवस्थित नुवाकोट एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो । अधिराज्यको कुनै पनि अञ्चलको सिमाना तथा अन्तर्रर्ााट्रय सिमानालाई समेत नछुने र भौगालिक विभाजन अनुसार पहाडी प्रदेहमा अवस्थित यो जिल्ला झण्डै अर्ध चन्द्राकार रुपमा पर्ूव-पश्चिम फैलिएर रहेको छ । यस जिल्लामा उच्च पहाडी क्षेत्रको यठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरु लगाएतका विविध भौगोलिक विशेषताहरु प्ााउन सकिन्छ । भौगालिक बनावट पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू-भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू-भागको अंश ११ प्रतिशत रहेको छ ।
राष्ट्रनिर्माता बडामहाराज श्री ५ पृथ्वी नारायण शाहद्वारा तत्कालिन अवस्थामा कान्तिपुर उपत्यका र गण्डकी तथा कर्ण्ााली पारीका बाइसे-चौबीसे भनिने स-साना राज्यहरुलाइृ मिलाई एकीकृत र समुन्नत नेपाल अधिराज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो । यही क्रममा उपत्याकाको पश्चिमतर्फो मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य अभियान शुरु गरियो । त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो । जसको फलस्वरुप तेस्रो पटकको व्यापक तयारीपछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भयो ।
नुवाकोट विजयपछि यसलाई दास्रो राजधानीका रुपमा लिइृ कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो । जसको परिणामस्वरुप वि.सं.१८२५ मार् इन्द्रजात्राको दिन कान्तिपुर शहर गोरखाली सेनाको हातमा पर्‍यो । यस प्रकार क्रमिक रुपमा एकीकरण अभियान अघि बढ्यो । साथै वि.सं.१८३१ मा बडा महाराजको र्स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी शासकका अतिरिक्त बलभद्र, भीमसेन थापा, अमरसिंह जस्ता वीर योद्घाहरुले यस अभियानलाइ अझै व्यापक बनाए । यद्यपि भारतमा साम्राज्य फैलाइरहेका अंग्रेज शाासकहरु यसबाट सशङ्कित बने जसबाट वि.सं.१८३७ मा सम्पन्न सुगौली सन्धिका कारण नेपालले पर्वमा मेची र पश्चिममा राप्ती र कर्ण्ााली पारिका भू-भागहरु गुमाउनु पर्‍यो ।
यी विभिन्न कारणहरुले नेपालको सिमाना विस्तार हुने क्रम सुगौली सन्धिपछि अवरुद्घ हुन गयो । यद्यपिर् इ.सं.१८५७ मा भारतका सिपही व्रि्रोह दबाउन तत्कालीन शासक जंगबहादुर राणाले अंग्रेजलाइ महत्वपर्ूण्ा सैनिक सहयोग उपलब्ध गराए बापत् हालका चार किल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाइृ फिर्ता भएको थियो । त्यर्सथ नेपाल अधिराज्यको वर्तमान स्वरुप निर्माणमा थुप्रै साहसिला वीर शासकका साथै बहादुर सैनिकहरुको महत्वपर्ण भूमिका रहेको स्वत स्पष्ट छ । यस एकीकरण अभियानमा गोरखापछि नुवाकोट विजयले सफलताको द्वार खोलिदिएको तथ्य छिप्न सक्तैन । बडामहाराज श्री ५ पृथ्वी नारायण शाहबाट वि.सं.१८०१ देखि १८२५ सम्मको महत्वपर्ण समय नुवाकोटमै व्यतित भएको थियो ।
गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने महत्वपर्ूण्ा मार्गका रुपमा हात्तिगौंडा, र्राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाइृ मानिन्छ । जुन मागृ भएर गोरखाली सेनाहरु महिनौ अघि आक्रमणको तयारीका लागि त्रिशुली बजारमाथिको खिञ्चेत बगैंचामा आई बसेका थिए । यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोलीगÝा खरिद जस्ता व्यापक तयारीले लडाँइलाइ सफल तुल्याएको देखिन्छ । नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिृक क्रियाकलापलाई बढावा दिए ।
बडामहाराजद्वारा ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा भव्य नौतले दरबार बनाउन लगाए । पछि नब्बे सालको महा- भूकम्पले गर्दा दुइ तल्ला भत्किएर साततले मात्र हुन पुगेको थियो । पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरुले पाँच तल्ला र र्सवसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए तर उपत्यकाका मल्ला राजाहरुको घमण्ड तोड्नकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन । स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रुपमा उपयोग गरी अर्काे शीतकालिन दरबारका रुपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो । साततले रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दिका लागि थुन्ने खोरका साथे दरबारको वास्तुकलालाई लिईन्छ । यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो । साथै उत्तर पर्ूव कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो । यसको पुनः निर्माणतर्फसरकारले चासो राखेको देखिदैन । मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रुपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुर जात्रा लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाहि जात्रा, रोपाइ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा आदि प्रमुख मानिन्छ । यी बाहेक अन्य मन्दिर, पाटी-पौवा, डबलीहरु पनि यहाँ नभएका हैनन् । गत वि.सं.२०२० सालको सदरमुकाम स्थानान्तरणसँगसँगै केही साँस्कृतिक परम्पराहरु लोप हुदै गएका छन् । जुन दुःख लाग्दो विषय हो । मल्लकालमा उपत्याकाबाट बसार्ँइ सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम काठमाण्डौको जस्तर्ैर् इन्द्रचोक, ब्रहृमटोल, भूटोल आदि राखेका थिए । जुन अद्यपि कायम छ । यी नेवार जातिमध्ये कतिपय साततले नुवाकोट दरबारको निर्माणका लागि आएका हुनसक्ने अुनुमान गर्न सकिन्छ ।a
नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपालवंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गउको ऐतिहासिक अनुश्रुति रहेको छ । नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट र धुवाँकोट पश्चिम. १ नं. बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामा र कालिकोट रसुवा जिल्लामा परेका बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामा रहेको छ । नेपाल अधिराज्यको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७४५' देखि २८२०' उत्तरी अक्षांशसम्म र ८५०' देखि ८५४५' पर्वी देशान्तरसम्मको फैलावटमा रहेको छ । समुद्रसतहबाट न्युनतम ४५७' मिटरदेखि अधिकतम ५१४४' मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ । जिल्लाको समग्र भू-धरातलिय हिसाबमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ ।
प्रशासनिक आधारमा तीनवटा संसदीय निर्वाचन क्षेत्रशरु, १३ वटा इलाका, ६१ गा.वि.स. तथा एक नगसपालिका र ५६० वडाहरुमा विभक्त यस जिल्लामा १२०० भन्दा अधिक बस्तीहरु रहेका छन् । विगतमा नुवाकोट दुबार पसिरसमा रहेको जिल्ला सदरमुकाम विदुरमा रहेको छ ।

[परिवर्तन्] स्रोत
नेपाल जनगणना २०५८. Retrieved on अगस्त २८, २००८.
यो सामाग्री एक ठुटो (stub) वा अपुरो अवस्थामा छ।तपाँईसँग यो विषयको राम्रो जानकारी छ भने यसलाई बिस्तार गरेर मलाई मद्दत गर्नुहोस

जोक्स

पति ज्योतिसकहाँ हात देखाउन गए ।
ज्योतिसले भने, आज तिम्रो पत्निलाई अवस्य धन लाभ हुनेछ ।
पति रुन लागेको स्वरमा, तपाईले ठिक भन्नुभो किनकि आज मैले मेरो पर्स घरमै विर्सेर आएछु



एकजना गाउँको मान्छे होटलमा गएछ त्यहाँ अर्को व्यक्ति फेन्टा पिउँदै रहेछ अनि त्यो मान्छेले पनि कोक पिउँदै फेन्टा पिउने मान्छेलाई सोधेछ, कस्तो छ ?
जवाफमा फेन्टास्टिक । अनि कोक पिउनेले भनेछ, ए यो पनि कोकाकोलास्टिक रहेछ ।

There was one man named Ram.He live in village and tries to speak English.One day in their or his village came one tourist from America and he wanted a guide.There were no body in village who could talk in English except Ram.So he or American went to Ram and asked him to be his guide and Ram say yes.Then they went for visiting village.They went first religious place and at last American told to visit the jungle.Then ram took him to jungle.Then they went on and on at the middle of jungle they saw tiger and American said look,look but Ram hide behind bush because Ram thought when American said look Ram thought he told to हाइड


प्रेमी: जिंदगी में शादी करना बड़ा ज़रूरी है!प्रेमिका : क्यों?प्रेमी: क्योंकि जिंदगी में ख़ुशी ही सब कुछ नहीं होती!


पहिलो भिखारी: तिमिले कसैसगँ भिख माग्दा कसैले कार दियो भने तिमि के
गर्छो ?
दोस्रो भिखारि: म कारमा बसेर भिख माग्न जान्छुँ।

नुवाकोट जिल्लाको संक्षिप्त परिचय - About Nuwakot District

नेपाल अधिराज्यको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्रको वाग्मती अञ्चल अर्न्तगत राजधानी काठमाण्डौं उत्तर-पश्चिम दिशामा अवस्थित नुवाकोट एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो । अधिराज्यको कुनै पनि अञ्चलको सिमाना तथा अन्तर्रर्ााट्रय सिमानालाई समेत नछुने र भौगालिक विभाजन अनुसार पहाडी प्रदेहमा अवस्थित यो जिल्ला झण्डै अर्ध चन्द्राकार रुपमा पर्ूव-पश्चिम फैलिएर रहेको छ । यस जिल्लामा उच्च पहाडी क्षेत्रको यठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरु लगाएतका विविध भौगोलिक विशेषताहरु प्ााउन सकिन्छ । भौगालिक बनावट पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू-भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू-भागको अंश ११ प्रतिशत रहेको छ ।राष्ट्रनिर्माता बडामहाराज श्री ५ पृथ्वी नारायण शाहद्वारा तत्कालिन अवस्थामा कान्तिपुर उपत्यका र गण्डकी तथा कर्ण्ााली पारीका बाइसे-चौबीसे भनिने स-साना राज्यहरुलाइृ मिलाई एकीकृत र समुन्नत नेपाल अधिराज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो । यही क्रममा उपत्याकाको पश्चिमतर्फो मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य अभियान शुरु गरियो । त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो । जसको फलस्वरुप तेस्रो पटकको व्यापक तयारीपछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भयो ।नुवाकोट विजयपछि यसलाई दास्रो राजधानीका रुपमा लिइृ कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो । जसको परिणामस्वरुप वि.सं.१८२५ मार् इन्द्रजात्राको दिन कान्तिपुर शहर गोरखाली सेनाको हातमा पर्‍यो । यस प्रकार क्रमिक रुपमा एकीकरण अभियान अघि बढ्यो । साथै वि.सं.१८३१ मा बडा महाराजको र्स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी शासकका अतिरिक्त बलभद्र, भीमसेन थापा, अमरसिंह जस्ता वीर योद्घाहरुले यस अभियानलाइृ अझै व्यापक बनाए । यद्यपि भारतमा साम्राज्य फैलाइरहेका अंग्रेज शाासकहरु यसबाट सशङ्कित बने जसबाट वि.सं.१८३७ मा सम्पन्न सुगौली सन्धिका कारण नेपालले पर्ूवमा मेची र पश्चिममा राप्ती र कर्ण्ााली पारिका भू-भागहरु गुमाउनु पर्‍यो ।यी विभिन्न कारणहरुले नेपालको सिमाना विस्तार हुने क्रम सुगौली सन्धिपछि अवरुद्घ हुन गयो । यद्यपिर् इ.सं.१८५७ मा भारतका सिपही व्रि्रोह दबाउन तत्कालीन शासक जंगबहादुर राणाले अंग्रेजलाइ महत्वपर्ूण्ा सैनिक सहयोग उपलब्ध गराए बापत् हालका चार किल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाइृ फिर्ता भएको थियो । त्यर्सथ नेपाल अधिराज्यको वर्तमान स्वरुप निर्माणमा थुप्रै साहसिला वीर शासकका साथै बहादुर सैनिकहरुको महत्वपर्ूण्ा भूमिका रहेको स्वत स्पष्ट छ । यस एकीकरण अभियानमा गोरखापछि नुवाकोट विजयले सफलताको द्वार खोलिदिएको तथ्य छिप्न सक्तैन । बडामहाराज श्री ५ पृथ्वी नारायण शाहबाट वि.सं.१८०१ देखि १८२५ सम्मको महत्वपर्ूण्ा समय नुवाकोटमै व्यतित भएको थियो ।गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने महत्वपर्ूण्ा मार्गका रुपमा हात्तिगौंडा, र्राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाइृ मानिन्छ । जुन मागृ भएर गोरखाली सेनाहरु महिनौ अघि आक्रमणको तयारीका लागि त्रिशुली बजारमाथिको खिञ्चेत बगैंचामा आई बसेका थिए । यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोलीगÝा खरिद जस्ता व्यापक तयारीले लडाँइलाइ सफल तुल्याएको देखिन्छ । नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिृक क्रियाकलापलाई बढावा दिए ।बडामहाराजद्वारा ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा भव्य नौतले दरबार बनाउन लगाए । पछि नब्बे सालको महा- भूकम्पले गर्दा दुइृ तल्ला भत्किएर साततले मात्र हुन पुगेको थियो । पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरुले पाँच तल्ला र र्सवसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए तर उपत्यकाका मल्ला राजाहरुको घमण्ड तोड्नकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन । स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रुपमा उपयोग गरी अर्काे शीतकालिन दरबारका रुपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो । साततले रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दिका लागि थुन्ने खोरका साथे दरबारको वास्तुकलालाई लिईन्छ । यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो । साथै उत्तर पर्ूव कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो । यसको पुनः निर्माणतर्फसरकारले चासो राखेको देखिदैन । मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रुपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुर जात्रा लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाहि जात्रा, रोपार्ँइ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा आदि प्रमुख मानिन्छ । यी बाहेक अन्य मन्दिर, पाटी-पौवा, डबलीहरु पनि यहाँ नभएका हैनन् । गत वि.सं.२०२० सालको सदरमुकाम स्थानान्तरणसँगसँँगै केही साँस्कृतिक परम्पराहरु लोप हुदै गएका छन् । जुन दुःख लाग्दो विषय हो । मल्लकालमा उपत्याकाबाट बसार्ँइ सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम काठमाण्डौको जस्तर्ैर् इन्द्रचोक, ब्रहृमटोल, भूटोल आदि राखेका थिए । जुन अद्यपि कायम छ । यी नेवार जातिमध्ये कतिपय साततले नुवाकोट दरबारको निर्माणका लागि आएका हुनसक्ने अुनुमान गर्न सकिन्छ ।aनेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपालवंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गउको ऐतिहासिक अनुश्रुति रहेको छ । नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट र धुवाँकोट पश्चिम. १ नं. बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामा र कालिकोट रसुवा जिल्लामा परेका बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामा रहेको छ । नेपाल अधिराज्यको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७४५' देखि २८२०' उत्तरी अक्षांशसम्म र ८५०' देखि ८५४५' पर्ूर्वी देशान्तरसम्मको फैलावटमा रहेको छ । समुद्रसतहबाट न्युनतम ४५७' मिटरदेखि अधिकतम ५१४४' मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ । जिल्लाको समग्र भू-धरातलिय हिसाबमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ ।प्रशासनिक आधारमा तीनवटा संसदीय निर्वाचन क्षेत्रशरु, १३ वटा इलाका, ६१ गा.वि.स. तथा एक नगसपालिका र ५६० वडाहरुमा विभक्त यस जिल्लामा १२०० भन्दा अधिक बस्तीहरु रहेका छन् । विगतमा नुवाकोट दुबार पसिरसमा रहेको जिल्ला सदरमुकाम विदुरमा रहेको छ ।
 
Blogger Templates