शहरी अपराध मा आधारती नेपाली चल्चीत्र फिटकिरी यही आउदो चैत ७ गते रिलिज हुने भएको छ। रङकर्मी तथा अभिनेता अनुप बराल ले निर्देशन् गरेको उक्त सिनेमा लाई समिक्षक यगश ले लेखेका छन। केही समय अघी सम्पन्न प्रेसमिट को क्रममा निर्देशक बराल ले अफु ले यो सिनेमा कुनै ओस्कर अवर्ड र पुरस्कार जित्न को निम्ती बनायेको नभाइ आम नेपाली दर्शक लाई हल को नेपाली परीबेश र देश को यथार्थ देखौन बनायेको बताये।
गायक को रुप मा नेपाली कलाकारीता क्षेत्र मा प्रबेश गरे पनि पछील्लो समय फिल्म निर्माता को रुप मा देखा परेका अर्जुन कुमार र सुमित मैनाली ले निर्माण गरेको यस चल्चीत्र मा दिया मास्के, सौगात मल्ल, निस्चल बस्नेत,
शान्ति गिरी, लक्ष्मी गिरी, धिरेन्द्र प्रेमर्शी,रमेश रन्झन झा, पुनेन्द्र झा, बिक्रम परियार र सुजता कोइराला लाई कलाकार को रुप मा आ आफ्नो भूमिका मा देख्न पाइेने छ।
अभिनेत्री मास्के र अभिनेता मल्ल ले फिल्म लाई लिएर आफु हरु उत्सहित भै रहेको बताउदै गर्दा नेपाली फिल्म बल्ल आफ्नै कथामा निर्माण हुन थालेको यो नै नेपाली सिनेमा जगत को प्रोग्रेस्स हो दर्शक छैनन भनेर हामी कुनै हालत मा डराउन सक्दैनौ, अहिले को ट्राअन्जेक्सन समय मा फिटकिरी ले योगदान दिने कुर अभिनेता तथा फिल्म लूट का निर्देशक बस्नेत को कथन् थियो।
फिल्म फिटकिरी मा आँफै ले गीत गायेका निर्माता अर्जुन कुमार ले आफ्नो यस् अघी को सिनेमा चपली हाइट को गलत व्याख्या गरिएको बताइ रहदा गीतकार भुपेन्द्र खड्का ले भने फिटकिरी को गीत संगीत पक्ष राम्रो रहेको र यस्ले फिल्म लाई उचाइ मा लैजाने बताये। फिल्म को सफलता को लागि सम्पूर्ण फिटकिरी टिम लाई फुर्सद परिवार को हार्दिक शुभकामना।

No comments:
Post a Comment