2072 Kartik 30th

 नक्षत्र स्पोर्टस् क्लव विदुर ७, नुवाकोटले दिपावली लगतै गरेको पहिलो नक्षत्र सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधी देवीघाट बाल क्लवले हात पारेको छ । प्रतियोगिताको फाईनल खेल देविघाट बाल क्लव र तादी त्रिशुली स्पोर्टस् क्लव वीच भएको थियो । 
उक्त कार्यक्रमका प्रमुख अतिथी नुवाकोट खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानज्यू र नुवाकोट उद्योग वाणिज्य संघका सदस्य तथा विदुर कर परामर्श केन्द्रका डाइरेक्टर श्री दिनेश कुमार श्रेष्ठ ज्यूले विजयी, उप विजयी, सहयोगी, सहभागी तथा प्रतियोगिता अवधि भर उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीलाई नगद, प्रमाण पत्र तथा कप वितरण गरेका थिए । केहि समय पश्चात नक्षत्र स्पोर्टस क्लवकै आयोजनामा नुवाकोट जिल्लाकै ठुलो धनराशि भएको क्रिकेट टि २० खुल्ला क्रिकेट आयोजना गर्ने समेत अध्यक्ष ज्यूले बताउनु भयो । प्रतियोगिताका उत्कृष्ट खेलाडी राजन थापामगर देवीघाटका भएका थिए ,