सरकारले छुकछुके रेलको बाटोहाललाई त्यागेर विगत ४० बर्ष देखिको नेपाल कृषि प्रधान देशहो नेपालका जनसंख्याको ७० प्रतिशत कृषिमा आधारीत छ भन्ने हचुवाको तथ्यांकलाई आधुनिकीकरण तर्फ अग्रसर रही देशलाई साच्चै नै बरु कृषि प्रधान र समुन्नत बनाउन तर्फ साचे देशले कृषि बाट नै फड्को माथ्र्याे की यसको उत्कृष्ठ उदाहरण इजरायल देश रहेको कुरा सबैलाई थाहा होला ।
असार १५ को सँग सँगै दहि चिउरा खाने दिनको पनी विशेष शुभकामना