|  | 
| बट्टार बजारमा भएको दुर्घटना भएको केरुङ्ग यातायातको गाडी | 
जिल्लाको ब्यस्त ब्यापारिक क्षेत्र बट्टार वजारमा तिव्र गतिमा गुडिरहेको बा
|  | 
| तारुकामा भउको दुर्घटनामा घटनास्थलमै मृत्यु भएका चालक | 
५ ख ७९८ नंवरको वसवाट खसेर विदुर ३ का ७० वर्षिय ईश्वरलाल श्रेष्ठको मृत्यु भएको हो । तिब्र गतिमा रहेको वसले एक्कासी व्रेक लगाउँदा वसको अगाडी सिसाबाट सडकमा झरेर घाईते भएका उनको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो । ब्यस्त वजारमा तिव्र गतिमा वस चलाएर दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयले चालकलाई कुटपिट समेत गरेका छन् ।
|  | 
| तारुका | 
|  | 
| पिपल्टारमा भएको दुर्घटनाको घाइतेहरु विदुर सिटि हस्पिटलमा ल्याउदै | 
त्यसै गरी पिपलटारमा देविघाट त्रिशुली चल्ने मिनिबस दुर्घटना भएको छ , घाइतेहरुको उपचार विदुर सिटी हस्पिटलमा भै रहेको छ विस्तृत विवरण आउन बाँकी

 
 
 
