Tuesday, June 28, 2016
विदुर खानेपानी उपभोक्ता समितिको खानेपानी ट्यांकी
 प्रत्येक बर्षात् को सुरुवात सँगै विदनुर नगरपालिका वासीलाई खानेपानीको हाहाकारले सताउने गरेको छ । यस बर्ष पनि त्यो नहोला भन्न सकिन्न । खोलाको पानी ट्यांकीमा आउँदा बालुवा, लेदोहरुले ट्यांकी भरिने गरेको हुदाँ र पानी नै बर्षात्मा धमिलो आउने हुनाले पनी असर पर्ने गरेको छ । कहिले पहिरो बाढीले पाइपनै बगाउने गरेर पनि समस्या परेको अनुभव छ विदुर नगरपालिका वासी सँग । अहिले त्यसह बालुवाले भरिएको ट्यांकी सफा गर्ने क्रममा
प्रत्येक बर्षात् को सुरुवात सँगै विदनुर नगरपालिका वासीलाई खानेपानीको हाहाकारले सताउने गरेको छ । यस बर्ष पनि त्यो नहोला भन्न सकिन्न । खोलाको पानी ट्यांकीमा आउँदा बालुवा, लेदोहरुले ट्यांकी भरिने गरेको हुदाँ र पानी नै बर्षात्मा धमिलो आउने हुनाले पनी असर पर्ने गरेको छ । कहिले पहिरो बाढीले पाइपनै बगाउने गरेर पनि समस्या परेको अनुभव छ विदुर नगरपालिका वासी सँग । अहिले त्यसह बालुवाले भरिएको ट्यांकी सफा गर्ने क्रममा Saturday, June 11, 2016
अन्तर विद्यालय स्तरिय एथलेटिक्स च्याम्पियनसीप क्षेत्रपाल उ.मा.वि. चौघडालाई
नेपाल एथलेटिक्स एसोसियन, नुवाकोटको आयोजनामा अन्तर विद्यालयस्तरिय एथलेटिक्स च्याम्पियनसीप २०७३ सम्पन्न भएको छ । नुवाकोट जिल्लामा केही समय देखि सुस्त भएका एथलेटिक्स र आर्थिक अभावका बावजुत पनि प्रतियोगिता गरी अब जिल्लामा निरन्तर प्रतियोगिताहरु भै रहने कुराको जानकारी गराउनु भयो ।
प्रतियोगितामा जिल्ला भरका निजी तथा सरकारी गरी १२ ओटा विद्यालय सहभागी भएका थिए । विहान भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष श्री तारा बहादुर कार्कीको प्रमुख आतिथ्यमा एसोसीयनका अध्यक्ष नारायण लाल श्रेष्ठको सभापतीत्व तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानको बिषय आतिथ्यमा सम्पन्न भएको थियो ।
 प्रतियोगितामा १०० मिटर ४०० मिटर महिला पुरुष दौड, १००÷४०० मिटर महिला पुरुष रिले, शटपुट र ज्याभलिङ्ग थ्रो महिला पुरुष र महिला पुरुष ३ कि.मी. दौड सम्पन्न भएको थियो । नारायण लाल श्रेष्ठको सभापतित्वमा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधान, नेकपा माओवादी केन्द्र का लिलानाथ न्यौपाने, राप्रपा नेपालका विष्णु प्र. सापकोटा, राप्रपाका रामकृष्ण भट्ट, जिल्लाका प्रहरी नायब उपरिक्षक, सैन्य तालिम केन्द्रका सहायक गणपति सुरेश देवकोटा, नु.आ.ब.क्याम्पसका प्रमुख नारायण लाल डंगोल, नुवाकोट पत्रकार संघका अध्यक्ष प्रकाश अधिकारीको विशेष आतिथ्यता तथा नेपाली कांग्रेस जिल्ला सभापती श्री जगदिश्वर नरसिंह के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रतियोगितामा सभापती, प्रमुख अतिथी, अतिथी, विशेष अतिथी लगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रतियोगितामा ३ कि.मी. दौड तर्फ पिमलटार मा.वि. तारुकाका विजय श्रेष्ठ प्रथम, रणभुवनेश्वरी उ.मा.वि. देवीघाटका बाबुराम माझी द्धितिय तथा क्षेत्रपाल उ.मा.वि. का चन्दन प्याकुरेल तृतीय भएका थिए । महिला तर्फ जे.डि. बोर्डिङ्ग स्कूलका सुजिना तमाङ्ग, च्वाडी उ.मा.वि.का दिपा तमाङ्ग र क्षेत्रपाल उमावि का सुस्मिता राई क्रमशः प्रथम, द्धितिय र तृतिय भएका थिए ।
प्रतियोगितामा विभिन्न विद्याका प्रथम द्धितिय र तृतीयलाई अतिथी विशेष अतिथीज्यूहरुले मेडल तथा प्रमाण पत्र वितरण गर्नु भएका थियो ।

 मार्चपासमा उत्कृष्ठ प्रदर्शन गरेबापत श्री भीमसेन माध्यामिक विद्यालयलाई शिल्ड तथा प्रमाण पत्र सैन्य तालिम केन्द्र, नुवाकोटका सहायक गणति सुरेश देवकोटाले वितरण गर्नु भएको थियो । त्यसैगरी कार्यक्रमका विशेष अतिथी प्रहरी नायब उपरिक्षक.ज्यूको हातवाट कन्सोलेसन पुरस्कार श्री यूनाईटेड नि.मा.वि.ले तथा १ वटा स्वर्ण, २ वटा कास्य र ३ वटा रजत गरी तृतीय टिम च्याम्पियन श्री जेडि बोर्डिङ्ग स्कूले प्राप्त गरेका थिए । त्यसैगरी २ स्वर्ण, २ रजत र १ कास्य गरी श्री गणेश सूर्य प्राथमिक विद्यालयले द्धितियको शिल्ड तथा पुरस्कार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानको हातबाट प्राप्त ग¥यो । त्यसैगरी उत्कृष्ट प्रदर्शन गरेका क्षेत्रपाल उमावि, चौघडाले १० वटा स्वर्ण, १ वटा रजत र ४ वटा कास्य गरी प्रथम स्थान हाँसिल ग¥यो । टिम च्याम्पियन प्रथमको ट्रफि कार्यक्रमका प्रमुख अतिथीज्यू ने.का. जिल्ला सभापती श्री जगदिश्वर नरसिंह के.सी. ले प्रदान गर्नु भएको थियो ।

यस कार्यक्रम पश्चात अब बर्षमा ४ वटा प्रतियोगिता निरन्तर हुने कुरा एसोसियसनका अध्यक्षले बताउनु भयो ।
प्रतियोगितामा जिल्ला भरका निजी तथा सरकारी गरी १२ ओटा विद्यालय सहभागी भएका थिए । विहान भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष श्री तारा बहादुर कार्कीको प्रमुख आतिथ्यमा एसोसीयनका अध्यक्ष नारायण लाल श्रेष्ठको सभापतीत्व तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानको बिषय आतिथ्यमा सम्पन्न भएको थियो ।
 प्रतियोगितामा १०० मिटर ४०० मिटर महिला पुरुष दौड, १००÷४०० मिटर महिला पुरुष रिले, शटपुट र ज्याभलिङ्ग थ्रो महिला पुरुष र महिला पुरुष ३ कि.मी. दौड सम्पन्न भएको थियो । नारायण लाल श्रेष्ठको सभापतित्वमा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधान, नेकपा माओवादी केन्द्र का लिलानाथ न्यौपाने, राप्रपा नेपालका विष्णु प्र. सापकोटा, राप्रपाका रामकृष्ण भट्ट, जिल्लाका प्रहरी नायब उपरिक्षक, सैन्य तालिम केन्द्रका सहायक गणपति सुरेश देवकोटा, नु.आ.ब.क्याम्पसका प्रमुख नारायण लाल डंगोल, नुवाकोट पत्रकार संघका अध्यक्ष प्रकाश अधिकारीको विशेष आतिथ्यता तथा नेपाली कांग्रेस जिल्ला सभापती श्री जगदिश्वर नरसिंह के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रतियोगितामा सभापती, प्रमुख अतिथी, अतिथी, विशेष अतिथी लगायतले मन्तब्य राख्नु भएको थियो ।
 प्रतियोगितामा १०० मिटर ४०० मिटर महिला पुरुष दौड, १००÷४०० मिटर महिला पुरुष रिले, शटपुट र ज्याभलिङ्ग थ्रो महिला पुरुष र महिला पुरुष ३ कि.मी. दौड सम्पन्न भएको थियो । नारायण लाल श्रेष्ठको सभापतित्वमा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधान, नेकपा माओवादी केन्द्र का लिलानाथ न्यौपाने, राप्रपा नेपालका विष्णु प्र. सापकोटा, राप्रपाका रामकृष्ण भट्ट, जिल्लाका प्रहरी नायब उपरिक्षक, सैन्य तालिम केन्द्रका सहायक गणपति सुरेश देवकोटा, नु.आ.ब.क्याम्पसका प्रमुख नारायण लाल डंगोल, नुवाकोट पत्रकार संघका अध्यक्ष प्रकाश अधिकारीको विशेष आतिथ्यता तथा नेपाली कांग्रेस जिल्ला सभापती श्री जगदिश्वर नरसिंह के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रतियोगितामा सभापती, प्रमुख अतिथी, अतिथी, विशेष अतिथी लगायतले मन्तब्य राख्नु भएको थियो ।प्रतियोगितामा ३ कि.मी. दौड तर्फ पिमलटार मा.वि. तारुकाका विजय श्रेष्ठ प्रथम, रणभुवनेश्वरी उ.मा.वि. देवीघाटका बाबुराम माझी द्धितिय तथा क्षेत्रपाल उ.मा.वि. का चन्दन प्याकुरेल तृतीय भएका थिए । महिला तर्फ जे.डि. बोर्डिङ्ग स्कूलका सुजिना तमाङ्ग, च्वाडी उ.मा.वि.का दिपा तमाङ्ग र क्षेत्रपाल उमावि का सुस्मिता राई क्रमशः प्रथम, द्धितिय र तृतिय भएका थिए ।
प्रतियोगितामा विभिन्न विद्याका प्रथम द्धितिय र तृतीयलाई अतिथी विशेष अतिथीज्यूहरुले मेडल तथा प्रमाण पत्र वितरण गर्नु भएका थियो ।

 मार्चपासमा उत्कृष्ठ प्रदर्शन गरेबापत श्री भीमसेन माध्यामिक विद्यालयलाई शिल्ड तथा प्रमाण पत्र सैन्य तालिम केन्द्र, नुवाकोटका सहायक गणति सुरेश देवकोटाले वितरण गर्नु भएको थियो । त्यसैगरी कार्यक्रमका विशेष अतिथी प्रहरी नायब उपरिक्षक.ज्यूको हातवाट कन्सोलेसन पुरस्कार श्री यूनाईटेड नि.मा.वि.ले तथा १ वटा स्वर्ण, २ वटा कास्य र ३ वटा रजत गरी तृतीय टिम च्याम्पियन श्री जेडि बोर्डिङ्ग स्कूले प्राप्त गरेका थिए । त्यसैगरी २ स्वर्ण, २ रजत र १ कास्य गरी श्री गणेश सूर्य प्राथमिक विद्यालयले द्धितियको शिल्ड तथा पुरस्कार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानको हातबाट प्राप्त ग¥यो । त्यसैगरी उत्कृष्ट प्रदर्शन गरेका क्षेत्रपाल उमावि, चौघडाले १० वटा स्वर्ण, १ वटा रजत र ४ वटा कास्य गरी प्रथम स्थान हाँसिल ग¥यो । टिम च्याम्पियन प्रथमको ट्रफि कार्यक्रमका प्रमुख अतिथीज्यू ने.का. जिल्ला सभापती श्री जगदिश्वर नरसिंह के.सी. ले प्रदान गर्नु भएको थियो ।
मार्चपासमा उत्कृष्ठ प्रदर्शन गरेबापत श्री भीमसेन माध्यामिक विद्यालयलाई शिल्ड तथा प्रमाण पत्र सैन्य तालिम केन्द्र, नुवाकोटका सहायक गणति सुरेश देवकोटाले वितरण गर्नु भएको थियो । त्यसैगरी कार्यक्रमका विशेष अतिथी प्रहरी नायब उपरिक्षक.ज्यूको हातवाट कन्सोलेसन पुरस्कार श्री यूनाईटेड नि.मा.वि.ले तथा १ वटा स्वर्ण, २ वटा कास्य र ३ वटा रजत गरी तृतीय टिम च्याम्पियन श्री जेडि बोर्डिङ्ग स्कूले प्राप्त गरेका थिए । त्यसैगरी २ स्वर्ण, २ रजत र १ कास्य गरी श्री गणेश सूर्य प्राथमिक विद्यालयले द्धितियको शिल्ड तथा पुरस्कार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानको हातबाट प्राप्त ग¥यो । त्यसैगरी उत्कृष्ट प्रदर्शन गरेका क्षेत्रपाल उमावि, चौघडाले १० वटा स्वर्ण, १ वटा रजत र ४ वटा कास्य गरी प्रथम स्थान हाँसिल ग¥यो । टिम च्याम्पियन प्रथमको ट्रफि कार्यक्रमका प्रमुख अतिथीज्यू ने.का. जिल्ला सभापती श्री जगदिश्वर नरसिंह के.सी. ले प्रदान गर्नु भएको थियो ।यस कार्यक्रम पश्चात अब बर्षमा ४ वटा प्रतियोगिता निरन्तर हुने कुरा एसोसियसनका अध्यक्षले बताउनु भयो ।
Thursday, June 09, 2016
फाइनलमा फिर्केप सुपर किंग्स र सामुदायिक विद्या मन्दिर देवीघाट विच हुदै
 जालपादेवी वाल क्लवको आयोजनामा भई रहेको दोश्रो जालपादेवी प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको फाईलन खेल जेष्ठ २९ गते शनिवार, सहिद स्मारक स्कुल देविघाटको खेलमैदानमा हुदैछ । फाइनलमा फिर्केप सुपर किंग्स र सामुदायिक विद्या मन्दिर देवीघाट विच हुदैछ । खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा जिल्ला भरका ११ वटा क्लवहरुको सहभागीता रहेको प्रतियोगिता संयोजक दिनेश चित्रकारले बताउनु भयो ।
जालपादेवी वाल क्लवको आयोजनामा भई रहेको दोश्रो जालपादेवी प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको फाईलन खेल जेष्ठ २९ गते शनिवार, सहिद स्मारक स्कुल देविघाटको खेलमैदानमा हुदैछ । फाइनलमा फिर्केप सुपर किंग्स र सामुदायिक विद्या मन्दिर देवीघाट विच हुदैछ । खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा जिल्ला भरका ११ वटा क्लवहरुको सहभागीता रहेको प्रतियोगिता संयोजक दिनेश चित्रकारले बताउनु भयो ।प्रतियोगितामा विजेता तथा उपविजेतालाई ट्रफि शिल्ड र मेडल वितरण हुने जानकारी गराउनु भयो । साथै उक्त फाइनल खेलका लागि सम्पूर्ण क्रिकेट प्रेमीहरुलाई सहभागीका लागि आव्हा
न गरिन्छ ।
Saturday, June 04, 2016
एथलेटिक्स संघको पत्रकार सम्मेलन सम्पन्न, जेष्ठ २८ गते अन्तर विद्यालय स्तरिय प्रतियोगिता
 नेपाल एथलेटिक्स संघ, नुवाकोटको पत्रकार सम्मेलन सम्पन्न भएको छ । संघका अध्यक्ष नारायण लाल श्रेष्ठ तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानको प्रमुख आतिथ्यतामा र नेपाल पत्रकार महासघका अध्यक्ष श्री प्रकाश अधिकारीको आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा संघका अध्यक्ष श्रेष्ठले यहि जेष्ठ २८ गते शुत्रबार जिल्ला ब्यापी अन्तर विद्यालय स्तरिय एथलेटिक्स प्रतियोगिताको आयोजना गर्ने जानकारी गराउनु भयो । प्रतियोगितामा महिला र पुरुष गरी १०० र ४०० मिटर दौड, रिले ५ कि.मी. सडक दौड, शटपुट र ज्याभलिङ थ्रो रहेको छ।  नगर भित्र रहेका सामुदायिक तथा निजी विद्यालय गरी २१ विद्यालयलाई पत्राचार गर्ने कुरा पनि बताउनु भएको छ ।
नेपाल एथलेटिक्स संघ, नुवाकोटको पत्रकार सम्मेलन सम्पन्न भएको छ । संघका अध्यक्ष नारायण लाल श्रेष्ठ तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानको प्रमुख आतिथ्यतामा र नेपाल पत्रकार महासघका अध्यक्ष श्री प्रकाश अधिकारीको आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा संघका अध्यक्ष श्रेष्ठले यहि जेष्ठ २८ गते शुत्रबार जिल्ला ब्यापी अन्तर विद्यालय स्तरिय एथलेटिक्स प्रतियोगिताको आयोजना गर्ने जानकारी गराउनु भयो । प्रतियोगितामा महिला र पुरुष गरी १०० र ४०० मिटर दौड, रिले ५ कि.मी. सडक दौड, शटपुट र ज्याभलिङ थ्रो रहेको छ।  नगर भित्र रहेका सामुदायिक तथा निजी विद्यालय गरी २१ विद्यालयलाई पत्राचार गर्ने कुरा पनि बताउनु भएको छ ।जिल्लामा धेरै पहिले देखिनै एथलेटिक्स सम्वन्धि प्रतियोगिताहरु भएता पनि हालका केहि बर्षमा आर्थिक अभावका कारणले कमी आएता पनि अबका दिनहरुमा सबै सँग समन्वय गरी अगाडी बढ्ने र सो का लागि सम्पूर्ण संघ संगठनहरुको सहयोगको अपेक्षा राखेका कुरा पनि बताउनु भयो । यसै क्रममा जिल्लामा विभिन्न किसिमका एथलेटिक्स संघ आवद्ध खेलहरु भएता पनि संघलाई पहिले सुचित नगरिने, जानकारी नहुने हुनाले त्यसो नगरी प्रतियोगिता अथवा अन्य एथलेटिक्स सँग सम्वन्धित कार्यहरुमा संघलाई जानकारी नगराउनु भएकोमा दुःख ब्यक्त गर्नु भएको थियो ।
सम्मेलनमा जिल्ला खेलकुद विकास समितका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानले जिल्ला हरेक खेलकुदमा अगाडी आउन सक्ने सम्भावना औल्याउदै हालका दिनमा एथलेटिक्सले पाएका केहि सफलताहरुलाई आत्मसात गर्दै आगामी दिनहरुमा जिल्ला खेलकुद विकास समितिको समेत पूर्ण सहयोगहुने र विद्यालय ह देखि यसरी खेलको विकास गर्न सकेमा राम्रा राम्रा राष्ट्रिय स्तरका खेलाडीहरु अझ बढी उत्पादन गर्ने कुरा बताउनु भयो । यसका लागि जिल्ला शिक्षा कार्यालय र प्याब्सन सँग छलफल गरी छाडैनै विद्यालयस्तर बाट नै यस्ता खेलको विकासका लागि आवश्यक प्रकृयाको थालनी गर्ने कुरामा जोड दिनु भयो ।
सम्मेलनमा अन्य खेलकुद संघ समितिका पदाधीकारीहरु, खेलप्रेमी लगायत जिल्ला भित्र रहेका सम्पूर्ण एफ एम, टि.भी तथा पत्रपत्रिकाका पत्रकार मित्रहरुको पनि सहभागीता रहेको थियो । खेलकुदलाई अगाडी बढाउन पत्रकार मित्रज्यूहरुको पनि महत्वपूर्ण भूमिका रहने कुरा अध्यक्ष ज्यूहरुले बताउनु भएको थियो ।
Subscribe to:
Comments (Atom)