स्थानिय तहको स्थापना पश्चात अझै पनि धेरै जना ब्यक्तिहरुमा पुरानो गाविस र नगरपालिका अहिले कुन गाउँपालिका, कुन नगरपालिकामा समावेश भएको छ भन्ने कुरामा दुविधा यथावत छ । तसर्थ सो दुविधालाई केहि हद सम्म कम गर्नका लागि तपाईहरुको सहजताका लागि नुवाकोटको हाल का स्थानिय तहहरु र साविकको गाविस तथा नगरपालिका तल उल्लेख गरिएको छ । Source: http://dccnuwakot.gov.np/
ककनी गाउँपालिका
सामावेश भएका साविक गा.वि.स. र न.पा.हरुः ककनी, ओखरपौवा, चाउथे, चतुराले, थानसिङ(८,९) मदानपुर (७,८) गा.वि.स.
किस्पाङ गाउँपालिका
सामावेश भएका साविक गा.वि.स. र न.पा.हरुः साल्मे, भाल्चे, काउले, फिकुरी र मनकामना गा.वि.स.
बेलकोटगढी नगरपालिका
सामावेश भएका साविक गा.वि.स.र न.पा.हरुः दुईपिपल, रातामाटे, कुमरी, बेलकोट, जिलिङ्ग, मदानपुर गा.वि.स.
तादी गाउँपालिका
सामावेश भएका साविक गा.वि.स. र न.पा.हरुः खरानीटार, रालुकादेवी, उर्लेनी, सुन्दरादेवी र नर्जामण्डप गा.वि.स.
तारकेश्वर गाउँपालिका
सामावेश भएका साविक गा.वि.स. र न.पा.हरुः- गोर्स्याङ्ग, बुधुसिङ्ग, तारुका, दाङसिङ्ग र खड्कभञ्ज्याङ्ग
(१,२,३) गा.वि.स.
दुप्चेश्वर गाउँपालिका
सामावेश भएका साविक गा.वि.स. र न.पा.हरुः घ्याङ्फेदी, राउतबेंशी, समुन्द्रटार, बेतिनी, गाउँखर्क, शिखरबेंशी र बालकुमारी गा.वि.स.
पञ्चकन्या गाउँपालिका
सामावेश भएका साविक गा.वि.स.हरुः कविलास, पञ्चकन्या, चौघडा (३,४,९), थप्रेक, भद्रुटार गा.वि.स.
लिखु गाउँपालिका
सामावेश भएका साविक गा.वि.स. र न.पा.हरु : सूर्यर्मति, थानसिङ(१-७), खानिगाँउ, चौघडा (१,२,५,६,७,८) र थानपती (५) गा.वि.स.
मेघाङ गाउँपालिका
सामावेश भएका साविक गा.वि.स.र न.पा.हरुः बर्सुन्चेत, किम्ताङ, देउराली, बुङताङ्ग र सामरी गा.वि.स.
विदुर नगरपालिका
सामावेश भएका साविक गा.वि.स. र न.पा.हरुः विदुर न.पा., चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर र खड्कभञ्ज्याङ्ग
(४-९) गा.वि.स.
शिवपुरी गाउँपालिका
सामावेश भएका साविक गाविसहरुः छाप, लिखु, महाकाली, तलाखु, सिक्रे, समुन्द्रादेवी, सुनखानी र थानपति(१-४,६-९) गा.वि.स.
सुर्यगढी गाउँपालिका
सामावेश भएका साविक गाविसहरुः लच्याङ, बागेश्वरी, हल्देकालिका, र गणेशस्थान गा.वि.स.
No comments:
Post a Comment