बिहीबार ककनीको सिस्नेरीमा भएको जस्तो ढुङ्गा सहितको
पहिरोको जोखिमबाट अकल्पनीय घटना हुन नदिन नागरिकलाई
बचाउने हो भने नुवाकोट प्रशासनले देवीघाट-गल्छी सडक खण्डमा
रहेका धराप ढुङ्गाहरु समयमै हटाउन ध्यान दिनु जरुरी देखिन्छ । देवीघाट-गल्छी सडक खण्ड अन्तरगत जिलिङ स्थित सडकको माथि दुई ठूला ढुङ्गा धेरै वर्षदेखि धराप बन्दै आएपनि नुवाकोट प्रशासन हटाउन मौन रहको छ ।
बेलैमा सम्वन्धित निकायको ध्यान नगए यस्ता घटनाहरु फेरी नदोहरिएला भन्न सकिन्न । चेतना भया
श्रोतः रामहरी न्यौपाने

No comments:
Post a Comment