(ने.क.पा.ड्यास माओबादीको अध्यक्ष मोहन बैद्य) |
Monday, June 25, 2012
बैद्यको पार्टीलाई व्यंग्य स्वरुप ‘ड्यास’ माओवादीको संज्ञा क्रान्तिकारी, कमा हुँदै ड्यास !
बाबुरामले वालुवाटार नछोडेसम्म सहमति हुँदैन : खनाल
११ असार, काठमाडौं । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री डा वावुराम भट्टराईले तत्काल राजीनामा दिनु पर्ने वताउनुभएको छ । खनालले भट्टराईले राजीनामा नदिएसम्म राष्ट्रिय सहमतिको वातावरण समेत नबने भएकाले तत्काल वालुवाटार छोड्नु पर्ने वताउनु भयो ।
सोमवार ‘सेन्टलरेन्स अन्वेषण बृहत विज्ञान प्रदर्शनी २०६९’ को राजधानीमा उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भन्नुभयो,’राष्ट्रिय सहमति प्रधानमन्त्री वालुवाटरमै बसिरहे कसरी सहमति हुन्छ । त्यसैले सहमतिका लागि भट्टराईले पहिले बालुवाटर छोड्नु पर्छ । अनि मात्रै सहमतिको वातावरण वन्छ ।’ खनालले
Subscribe to:
Posts (Atom)